२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


नेपालका अदालती प्रक्रियाहरु छिटै अनलाइन प्रणालीबाट टुंगिन्छन् : न्यायाधीश फुयाल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरु पनि छिटै अनलाइन प्रणालीबाट टुंगो लगाउने बताउनुभएको छ । नेपाल चाइना लिगल कोअप्रेशन फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले