Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेपाल र स्वीजरलाण्डबीच पदमार्गमा आधारित पर्यटन विकास परियोजना सुरु गर्ने सम्झौता

काठमाडौं । नेपाल सरकार र स्वीजरलाण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना शुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार सिंहदरबार स्थिति अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव