Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


कोरोना संक्रमणको दर बढ्दै, दोस्रो लहर सुरु भएको हुनसक्ने विज्ञको अनुमान

बैशाख १ गते एकै दिन ६ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । यो संख्या ४ महिना यताकै उच्च हो । नेपालमा एक सातादेखि संक्रमणको दर झनै उकालो