Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


भयावह बन्दै नसर्ने रोग, अस्वस्थ्यकर खाना मुख्य कारक

‘बार्बी क्यू गरेर खाँदा खानासँगै धुँवा पनि खाइने भएकाले स्वास्थ्यको लागि हानिकरक छ,’ उहाँ भन्नुहुन्छ, ‘तर, तन्दुरी अगेनामा पकाएका खानाले भने असर गर्दैन ।’