Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


‘स्वर्गद्धारी गुठी पीडितको माग सम्बोधन गर्न सरकारले तदारुकता देखाएन’

काठमाडौं । विपक्षी दलका सांसदहरुले स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बोल्दै उनीहरुले गुठी पीडितहरू लामो समयदेखि काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत रहेको