Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


विमानस्थलमा स्वघोषणा कक्ष सञ्चालनमा

काठमाडौं । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालबस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ । स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालबस्तुको स्वयंंम घोषणा गर्न पाउने तथा बढी

यी १२ देश वैदेशिक रोजगारीमा जाने व्यक्तिले अब अनिवार्य स्वघोषणा पत्र भर्नुपर्ने

वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति