काठमाडाैं। स्मार्ट टेलिकम पिडितहरुले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन्। सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार गएर उनीहरुले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरु लामो समयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि