Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसिडाडसँग स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको म्याड्रिड घरेलु टोली सोसिडाडसँग २–० ले स्तब्ध बनेको हो ।