३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बिहान ११ बजेका लागि बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक सरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजे बस्ने बताइएकाे छ ।

माओवादी केन्द्रले तोक्यो प्रदेश र जिल्लाका इन्चार्ज र पदाधिकारी

राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दूमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको उहाँले बताउनुभयो ।

ओलीले डाके स्थायी कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको हो । सरकारले संसद् अधिवेशन अन्त्य गरेको

एमाले स्थायी कमिटीद्वारा विधान संशोधन प्रस्ताव पारित

प्रस्तावलाई सोमबार नै बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी अनमोदन गर्ने तयारी गरिएको एमाले नेता एव कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमाले स्थायी कमिटी स्थगित, आइतबार बस्ने

स्थायी कमिटी बैठक शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकमा केन्द्रीय विभागको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरणलगायतका विषयमा छलफल हुने तयारी गरिएको थियो

एकताविरोधी गतिविधि नगर्न अध्यक्ष ओलीलाई नेपाल समूहको ध्यानाकर्षण

गलत र उत्तेजक काम कारबाही विरुद्ध खेद व्यक्त बैठकले यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी बैठक पनि बस्ने

तामाङका अनुसार बैठकका एजेण्डाको विषयामा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे च्यासलमै बस्ने उहाँले बताउनुभयो ।

पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरूको प्रतिबद्धता

पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनुभयो ।

एमाले स्थायी कमिटी निर्णय : १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल भङ्ग, सरकारलाई विश्वासको मत नदिने

यस्तै बैठकले १० सदस्यीय एकता कार्यदल भङ्ग गर्ने निर्णय पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकबाट बाहिरिए माधव पक्षका नेता, बैठक रोक्न ओलीद्वारा अस्वीकार

बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेपाल पक्षका नेताहरूले बैठक रोक्ने माग गर्न आएको बताएका थिए । १५ मिनेटपछि बाहिरिएका नेताहरूले बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले नमानेको बताउनुभयो ।