Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता हुने

काठमाडौं । वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता हुने भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा टोखाको स्केटर्स नेपाल स्केटपार्कमा दुई दिने प्रतियोगिता हुन