Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


विज्ञापन संघमा सोम धितालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को २१ औं साधारण सभाले सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । हिजो सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको