Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


रुसमा सैन्य उपकरण सकिएपछि भारतलाई तनाव

काठमाडौं । युक्रेन र रुसबीचमा जारी युद्धमा रुसले सैन्य उपकरणको अभावको सामना गरिरहेको समाचार बाहिरिएपछि भारतलाई तनाव भएको छ । भारतका तीन सेनाले प्रयोग गर्ने सबै प्रमुख रक्षा उपकरणहरू रुसबाट