Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बिहीवार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको