१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


युक्रेनी सेनाका कमाण्डरले भने– ‘पासपोर्ट ल्याएर भर्ति हुनू, उमेरकाे प्रतिबन्ध छैन’

युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आक्रमणपछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन् ।

रुस र युक्रेनलाई संयमता अपनाउन तालिबान सरकारको आग्रह

‘अफगानिस्तान दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तान आफ्नो निश्पक्ष विदेश नीतिलाई मध्यनजर गर्दै दुवै पक्षलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछ ।’

अरुणाञ्चलको हिमपहिरोमा फसेका सात भारतीय सेनाको मृत्यु

सेनाको शव पहिरो गएको क्षेत्रबाट निकालिएको छ । पहिरो जानेवित्तिकै सेनाको उद्धारको लागि टोली खटाइएको समाचारमा उल्लेख छ ।

नारायणहिटी सुरक्षाभित्रको असुरक्षा, बुलेटप्रुफ कक्ष र झ्याले बचाउन नसकेको राजपरिवार

राजा वीरेन्द्रले निजी सचिवालयसहित अन्य तीनवटा कक्ष बुलेटप्रुफ बनाउन लगाउनुभएको थियो । विधिको विडम्बनातिनै राजाको सम्पूर्ण परिवार गोलीको शिकार भएर मारिनुपर्‍यो ।

फास्ट ट्रयाक निर्माणमा रुख काट्नका लागि कानूनी अड्चन हटाइदिन सरकारसँग सेनाको आग्रह

काठमाडौं, पुस २८ । निर्माणाधिन काठमाडौं-तराई/मधेश दु्रतमार्गमा रुख काट्नका लागि कानूनी अड्चन हटाइदिन नेपाली सेनाले आग्रह गरेको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज बसेको बैठकमा

म्यानमारमा सेनाद्वारा ४० पुरुषको क्रुर यातनापछि सामुहिक हत्या

बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो ।

म्यानमारमा सेनाद्वारा जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

काठमाडौं । म्यानमारको सेनाले श्रृंखलाबद्ध रुपमा सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएको छन् । गत जुलाईमा मात्र म्यानमारमा कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर

युक्रेनको सीमा ननाघ्न रुसलाई बाइडेनको चेतावनी

यद्यपि बाइडेनले अमेरिकाको योजना के हो भन्नेबार केही खुलाउनु भएन । युक्रेनी मामिलालाई लिएर अमेरिकाले कयौं गम्भीर आर्थिक प्रतिबन्ध लगाउन सक्ने आँकलन पनि गरिएको छ ।

मणिपुरमा एम्बुसमा परेर कर्णेलसहित सात जनाको मुत्यु

मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरिएको छ ।

सुडानी सेनाले विद्रोहमा पक्राउ परेका चार मन्त्रीहरूलाई रिहा गर्ने

एजेन्सी । सुडानका शीर्ष जनरलले बर्खास्त गरिएको सरकारका चार मन्त्रीहरूलाई रिहा गर्न आदेश दिएका छन् । सरकारी समाचार एजेन्सीका अनुसार उनीहरूलाई गत हप्ता व्यापक रूपमा निन्दा गरिएको सैन्य विद्रोहको बीचमा