Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


म्यान्माकाे अनलाइन ठगी केन्द्रमा सेनाकाे छापा, साढे ३ सय पक्राउ

एजेन्सी। म्यान्मा सेनाले बुधबार थाइल्याण्ड सीमा नजिकै रहेको अनलाइन ठगी केन्द्रमा छापा मारेको छ। साेही क्रममा सेनाले करिब ३ सय ५० जनालाई गिरफ्तार गरेको हाे। यो कदम देशैभरी फैलिएको अवैध