१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


बेपत्ता बिरामी खोज्न सेती नदीको बाँध खोलिँदै, सतर्क रहन प्रहरीको आग्रह

काठमाडौं । पोखरामा बेपत्ता बिरामीको खोजी गर्न आज सेती नदीको ड्याम खोलिने भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सोमबार साँझदेखि बेपत्ता भएका तनहुँका १९ वर्षीय संगम मिश्रलाई खोज्न आज