Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


साहित्यकार योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ सार्वजनिक

काठमाडौं । साहित्यकार मनु योङहाङको आख्यान कृति ‘सेक्मुरी फूल’ सार्वजनिक भएकाे छ । काठमाडाैंकाे अनामनगरमा रहेकाे युएन हाउसमा एक कार्यक्रमकाबीच शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व-कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा साेही