२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘ए मेरो हजुर ४’को ग्रस कलेक्सन ४ करोड १० लाख

सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । फिल्म वैशाख १ गते प्रदर्शनमा आएको थियो ।