काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाकाे आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्नुभएको छ । नेपालीहरुको महान पर्व बडा दशैंकाे अवसरमा बिहीबार जेनजी युवाकाे आन्दोलनका क्रममा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बडा दशैंकाे अवसरमा जेनजी युवाकाे आन्दोलनका क्रममा निधन भएका परिवारसँग भेटघाट गर्नुहुने भएकाे छ। प्रधानमन्त्री कार्कीले दिउँसाे सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा यस वर्षकाे टीका नलगाउने बताउनुभएकाे छ। बडा दशैं हर्षोल्लासको साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रविलाल शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीकाे नामको
काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमकाे बारेमा छानविन शुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको
काठमाडाैं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत २३ र २४ भदौको जेनजी आन्दोलनको क्रममा गोली हानी युवाहरुको हत्या गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीबारर साँझ
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक प्रक्रियाबाटै संविधान र शासकीय प्रणाली संशोधन गर्नुपर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई कारबाही गर्ने बताउनुभएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार साँझ राष्ट्रका नाममा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्नुहुने भएकाे छ। उप्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उहाँ निकट स्रोतले जनाएकाे हाे ।
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा मंगलबार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाकाे