Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


निर्वाचनका लागि सुरक्षा र व्यवस्थापन चुस्त बनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपश्चात निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताउनुभएकाे छ। मोरङ र सुनसरीसहित पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमणपछि शुक्रबार