काठमाडाैं । बर्दियामा आगामी निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती शुरु गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती