काठमाडौं। नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले साेमबार अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। यहि मंसिर १० गते मुख्यसचिव एकनारायण