Logo १९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026


नेपाल सुपर लिग फुटबल

काठमाडौं । साबिक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा नवप्रवेशी टोली वीरगंज युनाइटेडलाई २–१ ले हराउँदै