Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


पिएसजीले जित्याे, एस्टन भिल्लालाई पराजित गर्दै लगातार दोस्रो पटक सुपर कपको उपाधि

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एस्टन भिल्लालाई २-१ गाेलले पराजित गर्दै लगातार दोस्रो पटक यूइएफए सुपर कपको उपाधि जितेको छ । रेड बुल एरिनामा बुधबार राति भएको फाइनल