Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


सुन आयातमा थप कडाई, दैनिक १० किलो मात्र सुन आयात

काठमाडौं । विदेशी मुद्रा सञ्चिति निरन्तर घट्न थालेसँगै राष्ट्र बैंकले सुन आयातमा थप कडाई गरेको छ । राष्ट्र बैंकले सुन आयातको कोटा आधाले घटाइदिएको हो । राष्ट्र बैंकले आइतबार एकीकृत

पशुपतिमा अस्तुका गहना खोज्नेहरूको कथा, सुन किन्न आर्यघाटमै पुग्छन् व्यापारी

शव जलाएपछि बचेखुचेका दाउरा र खरानी पखालेर खोलामा मिल्काउनासाथ बालुवा खोतल्न सुरु गर्छन् । गहना भेट्नासाथ हराउने भयले तत्काल मुखमा हाल्छन् ।

३३ किलो सुन तस्करी प्रकरण : मुख्य अभियुक्त ‘गोरे’का भाइलाई दुबईबाट ल्याइयो

सरकारले गृह मन्त्रालयका तत्कालिन सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति बनाएर अनुसन्धान गरेको थियो ।

तीन सयले सुनको मूल्य घट्यो

काठमाडौं, १९ पुस । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेर ९३ हजार १ सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४ सयमा

सुनको मूल्यमा गिरावट

काठमाडौं, पुष १५ । बिहीबार पनि सुनचाँदीको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले घटेर ९२ हजार १ सयमा कारोबार भैरहेको

विमानस्थलबाट एक किलो ३११ ग्राम सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

सुनचाँदीको भाउ ओरालो लाग्यो

काठमाडौं, मंसिर ५ । आइतबार सुनचाँदीको भाउ ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १८ सय ६९ डलरमा र चाँदी २५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सातामा ३ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । केही दिनयता बढिरहेको सुनको मुल्य आज तोलमा २ सय रुपैंयाले बढेर ९४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग

काठमाडौं, कात्तिक २६ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको