३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सुन प्रकरण : थप तीन जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका थप तीन जनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय

त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन गाल्न सुरू

काठमाडौं । हङकङबाट तस्करी भई आएको सुन गाल्ने काम मंगलबार पनि सुरू भएको छ । नेपाल राष्ट्रबैंकको टक्सार महाशाखाले मंगलबार दोस्रो पटक सुन गाल्न सुरू गरेको हो । सुनको मात्रा

गठबन्धन बैठक : सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष

एक क्विन्टल भनिएको सुन ६० किलो ७८९ ग्राम मात्रै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक क्विन्टल सुन निकालेर जोख्दा तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभएको छ । सोमबार राष्ट्र बैंकको

सुन प्रकरणका पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन : मन्त्री शर्मा

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा भइरहेको अनुसन्धान प्रभावित हुने बताएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना

सुन तस्करी छानबिनलाई सहज बनाउन उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताउनुभएको छ ।

सुन प्रकरणमा आफूमाथि लागेको आरोपबारे छानबिनका लागि वर्षमान तयार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने बताउनुभएको छ । सोमवार संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले सुन प्रकरणमा

सुन प्रकरणमा नेताहरुको संलग्नताबारे छानविन गर्दै विभाग

काठमाडौं । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले राजनीतिक दलका नेताहरुको संलग्नता भए/नभएको छानविन भइरहेको जनाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको बयानका

सुन तस्करी आरोपीलाई अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उच्च अदालत पाटनले आइतबार थप १५ दिन