Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


‘न्यायाधीशका कारण निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्छु’

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो