२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


सुनकोशी-३ मा लगानी गर्न बंगलादेश इच्छुक

काठमाडौं । बंगलादेशले नेपालको सुनकोशी-३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेश पावर डेभलममेन्ट बोर्डका प्रतिनिधिसहितको टोलीले हालै आयोजनाको प्रस्तावित काभे्रस्थित निर्माणस्थलको स्थलगत अनुगमन गर्दै यस्तो इच्छा देखाएको