Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


तिहारपछि सुदूरपहाडमा जात्राको रौनक (फाेटाे फिचर)

कार्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योर्तीलिङ्ग मध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुर्चौडीस्थित त्रिवणीधाम