काठमाडौं । नेकपा (एमाले) को सुदूर पश्चिम प्रदेश प्रथम अधिवेशन आइतबारबाट सुरु हुँदैछ । धनगढीमा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । उद्घाटन सत्र सकिए लगत्तै भावी