Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


‘सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै’

काठमाडाैं । सुख्खा मौसम शुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) काअनुसार फागुन ७ गतेदेखि फागुन ८ गतेसम्म देशभर १२