जनकपुरधाम । सिरहाको सुखीपुर नगर अस्पतालका प्रमुखले एक महिनाको हाजिरी एकै दिन गरेको पाइएको छ । सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख तथा चिकित्सक डा. लुस्युनकुमार यादवले साउन नसकिँदै