Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


बाइडेन र सीबीच टेलिफोन वार्ता, इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र रहोस् भन्ने अमेरिकी चाह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन कुराकानी भएको छ । बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि चिनियाँ राष्ट्रपतिसँग गरेको यो पहिलो टेलिफोन कुराकानी हो ।