काठमाडाैं । एसीसी महिला यू–१९ प्रिमियर कपमा नेपाल लगातार तेस्रो जितसहित क्वाटरफाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभलमा मंगलबार भएकाे खेलमा हङकङलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै