Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन

काठमाडाैं ।हुम्ला–बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले उक्त निर्देशन दिनुभएको हो ।

नेपाल र भारतबीचकाे सीमा विवाद चरणवद्ध रूपमा समाधान गरिने सभापति लामिछानेकाे दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरू चरणबद्ध रुपमा समाधान गरिने बताउनुभएकाे छ। पाँच दिने भारत भ्रमणसम्पन्न गरेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा आज

सीमा विवादबारे बोल्यो भारत, भन्यो– ‘भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ’

‘भारत–नेपाल सीमानामा भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ,' विज्ञप्तिमा भनिएकाे छ, 'नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।’

सीमा विवादबारे चीन र भारतका सैन्य अधिकारीबीच बैठक बस्दै

एजेन्सी । चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ । सीमा विवाद समाधानका लागि दुबै देशका अधिकारीहरुबीच बुधबार साँझ १४औं चरणको सैन्य बैठक बस्ने भएको हो ।

भारत र चीनबीच सीमा विवादका विषयमा वार्ता हुँदै

दुई देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ ।

लद्दाखको सीमा बिवादमा भारत र चीनबीच सहमति

एजेन्सी । भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आफ्ना सेनालाई फिर्ता ल्याउने सहमत भएका छन् । दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण

भारतको किसान आन्दोलनलाई लिएर चीनले भन्यो, ‘मोदी सरकारले डराएर इन्टरनेट बन्द गर्‍यो’

काठमाडौं । भारतका साथ मधुर र मित्रवत सम्बन्धको कुरा गर्ने चीनले किसान आन्दोलनलाई लिएर भारत विरुद्ध बोलेका छ । ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार भारत सरकारले अस्थिरता हुने डरले

सीमामा सेनाबीच संघर्ष, २० चिनियाँ सैनिक घाइते भएकाे भारतीय दाबी

एजेन्सी । भारत र चीनका सेनाबीच फेरि विवादित सीमामा संघर्ष हुँदा दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत बुधबार उत्तरी सिक्किममा दुई मुलुकका सेनाबीच संघर्ष भएको थियो

भारत र चीनबीच सिक्किममा झडप, चार भारतीय र २० चिनियाँ सैनिक घाइते

काठमाडौं । लद्दाखपछि भारत र चीनका सैनिकबीच सिक्किममा तनावपूर्ण अवस्था सिर्जना भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो