Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


सीमावर्ती भारतीय बजार यस वर्ष सुनसान, राजस्व संकलनमा भने वृद्धि

झापा । चाडपर्वमा नेपाली उपभोक्ताले खचाखच हुने सीमावर्ती भारतीय बजार यस वर्ष सुनसान छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नेपाल–भारत सीमा नाका शिल हुँदा नेपाली ग्राहकले थेगेको पूर्वी नेपालको