१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


बुधबारबाट टुँडिखेलमा सीप मेला हुने

काठमाडौं । काठमाडौंमा सीप मेला आयोजना हुने भएको छ । काठमाडांैं महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा बुधबारबाट सो मेलाको आयोजना गर्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो