Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजीटलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजीटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सीजी डिजीटलका आउटलेटमा विशेष छुट योजना ल्याएको छ । बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजीटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म