७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


नागरिक समुदायलाई खुला छलफल गराउन ‘सिभिक स्पेस’ कार्यक्रम

काठमाडौं । नागरिक समुदायलाई खुला छलफल बहस गराउने गरी गैरसरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सार्वजनिक चासो र महत्वको विषयमा नागरिकहरुको आवाजलाई संस्थागत गर्न र बहस पैरवीमा सक्रिय