Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


मन्त्रिपरिषद्को निर्णय : शनिबार आबेको निधनमा राष्ट्रिय शोक

काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक