२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि सिके राउत पक्राउ

काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमवार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माईतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले