१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही गर्ने

काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूम्रपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा