१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारियो

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारिएको छ । सरोकारवाला विभिन्न पक्षहरूको विरोधका बावजुद लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ रातारात सारिएको हो । रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले हतारमा राजधानी