१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


चलचित्र ‘सारंग’ निर्माण हुने

काठमाडौं । नेपाली चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चलचित्र निर्माणको घोषणा गरिएको हो । चलचित्रको निर्देशन प्रशान्त तामाङले गर्नुहुनेछ । चलत्रिचको कथा लेखन