Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सिन्धुलीमा सामूहिक चक्लाबन्दी खेतीले उत्पादन वृद्धि

सिन्धुली । सिन्धुली जिल्लाको कमलाखोंच क्षेत्रमा संचालन गरिएको सामूहिक चक्लाबन्दी खेतीले अन्नबाली तथा तरकारी उत्पादनमा वृद्धि भएकाे छ । परम्परागत रुपमा गरिंदै आएको खेती प्रणालीबाट उर्वराभूमिहरु दिनदिनै खण्डीकरण भई उत्पादनमा