Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


मेलम्चीका नागरिकलाई घरमै सामाजिक सुरक्षा भक्ता

सिन्धुपाल्चेक । मेलम्ची नगरपालिका-१० ले घर-घरमै गएर नागरिकलाई सामाजिक सुरक्षा भक्ता वितरण गर्न सुरु गरेको छ । नागरिकलाईकाे सहजतालाई मध्येनजर गर्दै सुरक्षा भक्ता वितरण सुरु गरेको वडा अध्यक्ष अमृत खनालले