Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


लगातार तेस्रो जितको खोजीमा नेपाल

काठमाडौं । भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा आज आइतबार नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा