Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


कालापानीबासीको सपना पूरा

जिल्लाका कालापानीवासीको पानी पिउने सपना लामो समयपछि पूरा भएको छ । एक गाग्री पानी लिन तीन घण्टा हिडेर जानु पर्ने बाध्यता झेल्दै आएका कालापानीवासी गाउँमै पानी आएपछि हर्षित भएका छन्