Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रिमियर लिग: म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ । खेलमा साउथह्याम्पटनका स्टुवार्ट आर्मस्ट्रंगले पहिलो गोल गरे । तर म्यान्चेस्टर युनाईटेडका मार्कस रास्फोर्ड र एन्थोनी