४ असार २०८२, बुधबार | Wed Jun 18 2025


भीभीआईपी सवारी सरलीकृत बनाउन सांसदको माग

काठमाडाैं । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भीभीआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को

फौजदारी अभियोग लागेका सांसदलाई निलम्वन नगरिने, सेवा सुविधा रोकिने

काठमाडौं । फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद कायम नै रहने भएको छ । प्रतिनिधि सभा नियमावलि मस्यौदा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले फौजदारी अभियोग पत्र दायर

कांग्रेसका कान्छा सांसद गौचनसहित विभिन्न व्यक्ति सम्मानित

काठमाडौं । तन्चाङफाेवे समिति काठमाडाैंले विभिन्न क्षेत्रमा देश र समाज निर्माणमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजनीति, शिक्षा, स्वास्थ्य समाजसेवा लगायतका क्षेत्रमा योगदान पुर्‍याए

संघीय संसदको पहिलो अधिवेशनको तयारी पूरा, सांसदको विद्युतिय हाजिर हुने

काठमाडौं । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै

सांसदहरुले तलबसहित के—के पाउँछन् सेवा, सुविधा ?

काठमाडाैं । निर्वाचन सकिएसँगै नयाँ सरकार गठन भएको छ । निर्वाचनमा ठूलो बनेको दल नेपाली काँग्रेसलाई प्रतिपक्षमा राखेर नेकपा एमालेको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्व गरेको छ ।

प्रदेश १ का सांसदले लिए सपथ

काठमाडौं । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराउनुभएको हो ।

कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरुलाई शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख

मधेश प्रदेशका सांसदको शपथ शुक्रबार

काठमाडौं । मधेश प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण आगामी शुक्रबार हुने भएको छ । सोमाबर प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५

प्रदेश १ का सांसदहरुको शपथ आज

काठमाडौं । प्रदेश–१ को प्रदेश सभा सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिदैछन् । शपथ ग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले

सांसदको गुनासो – ‘कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक’

काठमाडौं । कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक हुने गरेको सांसदहरुले गुनासो गरेका छन् । मंगलबार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवाद